बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प
सोमबार, १८ मङ्सिर २०८०, १९ : ०९
काठमाडौँ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।