आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपाल सुपर लिग

पोखराले ललितपुरलाई गोलरहित बराबरीमा रोक्यो

सोमबार, १८ मङ्सिर २०८०, १९ : ४०
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को बुधबार खेलिएको खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीलाई गोलरहित बराबरीमा रोकेको छ । 

खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले एक–एक अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुई टोलीले गोल गर्ने केही गतिला अवसर फालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप