आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरु)

मङ्गलबार, २९ जेठ २०८१, १७ : २५
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा माइती नेपालले गौशालामा दीप प्रज्ज्वलनको आयोजना गरेको छ । हरेक वर्ष डिसेम्वर १ मा मनाइने विश्व एड्स विरूद्दको दिवसको पूर्व सन्ध्यामा दीप प्रज्जवलन समारोहको आयोजना गरिएको हो ।

समारोहका सहभागीहरूले दीप प्रज्ज्वलन गर्नुका साथै एड्सबाट ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली समेत दिएका थिए ।

maitinepal-deep (3)maitinepal-deep (4)maitinepal-deep (5)maitinepal-deep (6)maitinepal-deep (7)maitinepal-deep (8)maitinepal-deep (9)maitinepal-deep (10)maitinepal-deep (11)maitinepal-deep (12)maitinepal-deep (13)maitinepal-deep (14)maitinepal-deep (15)maitinepal-deep (16)maitinepal-deep (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप