आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज

बिहीबार, ०६ वैशाख २०८१, ११ : १५
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ।  गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो।

अनलाइनमा समस्या आएपछि विभागले श्रम स्वीकृतिका लागि डकुमेन्टहरू अपलोड नगर्न अनुरोध गरेको थियो।  अहिले उक्त समस्या समाधान भएको भन्दै विभागले अब डकुमेन्टहरू सहज रूपमा अपलोड गर्न अनुरोध गरेको छ। 

प्रणालीमा विगतमा आएको समस्याको कारण श्रम स्वीकृती दिने त्तगभगभ रहेकोले श्रम स्वीकृती नभएसम्म हवाई टिकट नलिनु हुन समेत विभागले अनुरोध गरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप