आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : सन्देश शर्माको हकमा जिल्ला अदालतकै फैसला सदर*

बिहीबार, ३१ जेठ २०८१, १६ : ०६
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणर्थी प्रकरणमा सन्देश शर्माको हकमा जिल्ला अदालतकै फैसला सदर गरेको छ । जिल्ला अदालतविरुद्ध उच्च अदालत गएका शर्मासहितको सुनुवाइ सकेर उच्च अदालतले शुक्रबार यस्तो आदेश गरेको हो । 

त्यस्तै उच्च अदालतले हरिभक्त महर्जनसँग १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।

*यसअघि अन्यथा भएकोमा यसलाई सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप