नक्कली भुटानी शरणार्थी प्रकरण
केशव तुलाधरसँग धरौटी माग गर्ने जिल्ला अदालतको आदेश बदर
बिहीबार, ३१ जेठ २०८१, १६ : १०
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको यसअघिको आदेश केशव तुलाधरको हकमा बदर भएको छ ।
उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा धरौटीमा राख्ने जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।