आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बोर्डलाई व्यापारिक स्वार्थ समूहबाट जोगाउन अपिल

बिहीबार, ३१ जेठ २०८१, १७ : ४३
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थ समूहबाट जोगाउन अपिल गरेको छ । संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमा बोर्डलाई व्यापारिक स्वार्थ समूह तथा तिनका बिचौलियाहरूको प्रभावबाट जोगाउन र कर्मचारीको पेसागत हकहितको सुरक्षार्थ सम्बद्ध पक्षहरूमा अपिल समेत गरिएको  छ । 

 पुँजी बजार शुद्धीकरणको महाअभियान मार्फत सत्य तथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्ने विषयमा समेत संगठनले जोडदार माग गरेको छ । 

404855227_2867874540079812_8318593841415135500_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप