एड्सविरुद्ध फ्लायास मोव, तस्बिरहरु
बिहीबार, ३१ जेठ २०८१, १८ : २८
काठमाडौँ । एड्सविरुद्ध फ्लायास मोव आयोजना गरिएको छ ।
विश्व एड्सविरुद्धको दिवसका अवसरमा काठमाडौँमा फ्लायास मोव आयोजना गरिएको हो । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा शुक्रबार साँझ काष्ठमण्डपमा फ्लायास मोव आयोजना गरिएको छ ।