आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता

बिहीबार, ३१ जेठ २०८१, १९ : ३०
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबिच भेटवार्ता भएको छ । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय  महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता भएको हो । 

भेटमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप