आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१६ वर्षीय फोटोग्राफरको दुर्लभ रेड पान्डाका तस्बिर (फोटो फिचर)

शुक्रबार, ३२ जेठ २०८१, ०६ : ५९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । १६ वर्षीय दिपतान्शु श्रेष्ठ वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पच्छ्याउँदै गतवर्ष देखि फोटोग्राफीमा हात हालेका थिए । उनी गत दसैँमा बुवा र बुवाका साथीहरूसँग इलामको जमुना जङ्गलमा रेड पान्डा (हाब्रे)को तस्बिर लिन पुगेका थिए । 

करिब १ हप्ता बसाइँमा उक्त क्षेत्रमा पान्डा भेटिएन । केहि नयाँ चराहरूको तस्बिर लिन सफल भएको श्रेष्ठले बसाइँको अन्तिम दिन रेड पान्डा भेटे ।  तर खराब मौसमका कारण राम्रो तस्बिर लिन सकेनन् ।  

त्यसपछि तिहार बिदामा सिन्धुपाल्चोकको हेलम्बु –७मा रहेको माङ्गिजङ्गगोठ क्षेत्रमा पुगेर उनले रेड पान्डाको तस्बिर खिच्न सफल भए । हेरौँ उनले खिचेका केही तस्बिरहरू:

cfc0d790-94b9-4170-b952-0b24cefac3ca

c30ff749-2669-4013-9246-dafa7e4359a4

c2e466fd-9b88-41e6-b67b-9872ebc699b4

2486823a-83c9-42c0-9dbc-52f26c83e3ae

4ad8f8b7-d88f-4b74-8e8b-0fd54b4abe1d

70a3f963-7bd8-47c0-9869-ef027e5cb672

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप