आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल सुरु, तस्बिरहरू

बिहीबार, २१ मङ्सिर २०८०, १४ : ४०
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल सुरु भएको छ । ३९ देशका ३४० कलाकृति बबरमहलको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । 

water color festival (1)

यो  कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्‍याउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।

water color festival (2)

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ ।

water color festival (3)water color festival (4)water color festival (5)water color festival (6)water color festival (7)water color festival (8)water color festival (9)water color festival (10)water color festival (11)water color festival (12)water color festival (13)water color festival (14)water color festival (15)water color festival (16)water color festival (17)water color festival (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप