आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सपोर्ट लघुवित्तको प्रमुख कार्यकारीमा चौधरी

सोमबार, २८ जेठ २०८१, ११ : ४३
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार चौधरी नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारी अनुसार प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएका हुन् ।

कम्पनीको सञ्चालक समितिको २१०औँ बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएका हुन् । सञ्चालक समितिको निर्णय मङ्सिर १५ गतेदेखि लागू हुनेछ । चौधरी आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । उनले १५ गते नै पदभार ग्रहण गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप