आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रमोदको ‘पराई’मा आरके र अस्मिनको अभिनय

सोमबार, २८ जेठ २०८१, १२ : ५०
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक भएको छ । आर.के परियारको शब्द तथा सङ्गीत रहेको आधुनिक गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।

आफूले धेरै माया गरेकी प्रेमीका पराइएको भएको पिडा गीतमा व्यक्त गरिएको छ । निकै कर्णप्रिय शैलीमा तयार गीतको भिडियो पनि बनेको छ । जसमा आरके परियार, अस्मिन दर्लामी, पुरुषाेतम भण्डारी, शिवराज थापालगायतको अभिनय छ ।

चित्रा मास्कीको निर्देशन रहेको भिडियोमा विवेकको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप