आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

एनसेल बिक्री प्रकरणमा प्रधानमन्त्री : अध्ययनको निष्कर्षअनुसार कदम चाल्छौँ

शुक्रबार, ०४ जेठ २०८१, १७ : २३
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले १३० अर्बको एनसेल सात अर्बमा बिक्री गर्न नमिल्ने बताए ।

‘बिक्रेता र क्रेताले मनलाग्दी गर्न पाउँदैनन् । बेच्दैमा सरकारले मान्नुपर्छ भन्ने छैन’, प्रधानमन्त्रीले भने, ‘अध्ययन नगरी अघि नबढ्न भनेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप