तस्बिरमा हेर्नुस् माओवादीको मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण
बुधबार, ३० जेठ २०८१, १४ : ४८
महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश कमिटीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ ।
महोत्तरीको गौशालामा भएको उक्त कार्यक्रमलाई प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । कार्यक्रममा मधेस प्रदेशका विभिन्न नेता कार्यकर्ता सहभागी छन् ।
तस्बिरहरु हेर्नुहोस्-