आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोप २८ मा ‘हिमालको पुकार’ प्रदर्शन

शुक्रबार, ०४ जेठ २०८१, १९ : ५०
शुक्रबार, ०४ जेठ २०८१

दुबई । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ । 

वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्र गतिमा  पग्लिँदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ । 

जलवायु परिवर्तनका कारण मनाङ, मुस्ताङ, हेलम्बु, मेलम्ची, से फुक्सुण्डो, तराई मधेसका बाढी पहिरो र त्यसले पुर्‍याएको क्षति वृत्तचित्रमा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप