आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

शुक्रबार, ३२ जेठ २०८१, १२ : ५८
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ । 

आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप