आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ

शुक्रबार, ३२ जेठ २०८१, १३ : ३५
शुक्रबार, ३२ जेठ २०८१

बाँके । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् ।  नेपालन्ज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।      उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप