आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू–१९ एसिया कप क्रिकेट : ३१ रन बनाउँदै आउट भए दिपेश कँडेल

शनिबार, २९ वैशाख २०८१, १३ : ४३
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा दिपेश कँडेल ३१ रन बनाउँदै आउट भएका हुन् ।

उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प्रहार गरे । दिपेश आउट हुँदा नेपालले ३३.४ ओभरमा एक सय १४ रन बनाएको छ ।

दीपेश र उत्तम मगरले नेपालका लागि ६८ रनको साझेदारी गरे । उत्तम ३६ रन बनाउँदै क्रिजमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप