आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपालले सातौँ विकेट गुमायो

शनिबार, २९ वैशाख २०८१, १३ : ५५
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।
 सातौँ विकेटका रुपमा विशालबिक्रम केसी पेभेलियन फर्किएका हुन् । उनले नौ बलमा केवल एक रन बनाए । उनी आउट हुँदा नेपालले ३५.४ ओभरमा एक सय १९ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप