आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महालेखा नियन्त्रक कार्यालयले गर्‍यो कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)

सोमबार, २८ जेठ २०८१, २० : ४६
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार निर्णय गर्दै कर्मचारीको सरुवा गरेको हो ।

कार्यालयले प्रशासन सेवा र लेखा समूहका कर्मचारीहरुलाई कामकाजमा खटाएको हो ।

कार्यालयले एकै पटक ठूलो संख्यामा सरुवा गरेको छ ।  प्रशासन सेवा र लेखा समूह गरी कार्यालयले पाँच सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप