स्मृति नेपाल (एसएलसी प्रिन्सेस)
बुधबार, ०४ साउन २०७४, १७ : ०८
२
स्मृति नेपाल भर्खर १६ वर्षकी भइन् । तर, उनले हालै मात्र सिजन मिडियाले आयोजना गरेको एसएलसी प्रिन्सेस २०१७ मा फस्ट रनरअपको उपाधि जितिसकेकी छिन् ।
हाल उनी हिमालयन ह्वाइट हाउस इन्टरनेसल कलेजमा अध्ययनरत छिन् । उनी भविष्यमा मोडलिङमा आफ्नो करियर बनाउन चाहन्छिन् ।