स्टाफ नर्सको मोडल बन्ने सपना
शुक्रबार, २८ मङ्सिर २०७५, ०९ : ४६
काठमाडौँ । सिजन मिडयाद्वारा आयोजना गरिएको छैटौँ संस्करण मिस टिन कलेज २०१८ की विजेता हुन् आस्मा अधिकारी ।
१८ वर्षीया आस्मा पेप्सीकोलामा वस्दै आएकी छिन् ।
उनी स्टाफ नर्स पनि अध्ययन गर्दै छिन् ।