चलचित्र 'धनपति'को 'सुख दु:ख' बोलको गीत सार्वजनिक
शुक्रबार, ०२ असार २०७४, १६ : ००
काठमाडौँ – बहुप्रतिक्षित चलचित्र ‘धनपति’ को 'सुख दु:ख' बोलको गीत युट्युवमा सार्वजनिक भएको छ।
यस गीतमा आधा शुर र शारदा अधिकारीको स्वर रहेको छ भने सँगीत तथा शब्द चाँहि आधा शुरको रहेको छ ।
चलचित्रमा कलाकारहरु खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, सुरबी बत्यौला, हरिहर शर्मा, रबि गिरी, कमल देवकोटा र प्रकाश घिमिरे मुख्य भूमिकामा रहेका छन्।