प्रतिष्ठित सिमेन्ट कम्पनीसहित विभिन्न संस्थामा रोजगारीको अवसर
मङ्गलबार, ३१ वैशाख २०७६, १२ : ५३
काठमाडौं– एक प्रतिष्ठित सिमेन्ट कम्पनीले क्षेत्रीय बिक्री प्रमुख, सहायक बिक्री प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ ।
यस्तै नेपाल जनरल मार्केटिङ, वाटर एड नेपाललगायतका संस्थाले पनि कर्मचारी माग गरेका छन् ।
कर्मचारीमागसम्बन्धी सूचना हेर्नुहोस्ः