सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न
आइतबार, ०८ भदौ २०७६, २० : ०१
काठमाडौ – सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालि डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रममा देश भरिरहेका सीई डिलर्सका उत्पादनहरु शोकेसमा राखिएको थियो ।
कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको थियो ।