आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल विशेष सेवा विधेयक राष्ट्रियसभामा पेश (भिडियो सहित)

काठमाडौं । सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ ।  राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित...