आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी सेनाको आक्रमणमा परी इराकमा १९ लडाकू मारिए

एजेन्सी । इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्...