आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पानी हालेको दुध छ्यापप्छ्याप्ती, अनुगमन शून्य !

विराटनगर । देशभरि दुध तथा दुग्धजन्य वस्तुको बिक्री कम भएको उत्पादकहरू बताउँछन् । साना तथा ठुला डेरी उद्योगहरुमा दुग्धजन्य वस्तु घिउ, पाउडर, पनिर स्टकमा रहे पनि बिक्री हुन सकेको छैन...