आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्तनपान गराउने दर घट्यो : जन्मिनेबित्तिकै ५५ प्रतिशत शिशुले खान पाउँछन् आमाको दूध

काठमाडौँ । नेपालमा साढे दुई दशकमा पूर्ण स्तनपान गराउने दर कम हुँदै गएको छ । बच्चा जन्मिएदेखि ६ महिनासम्म लगातार स्तनपान गराउनुलाई ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ भनिन्छ । यसरी ‘एक्सक्लुसिभ ब्रेस्ट...