आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली विमानका लागि युरोपेली आकाश खुलेन

काठमाडौँ । युरोपेली सङघ (इयू) ले नेपालका विमान सेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।  इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको...