बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

तमु ल्होसारले मौलिक सांस्कृतिक परम्पराको संरक्षण गरेको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमुल्होसार पर्वले...