आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश...