नेपाली काँग्रेसको संस्थापन पक्षले नेता शेखर कोइराला समूहको पाँच बुँदे निष्कर्षप्रति असन्तुष्टि जनाएको छ । बिहीबार र शुक्रबार काठमाडौँको बत्तीसपुतलीमा बसेको कोइराला समूहको बैठकले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा सरकार...