आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने भएका छन्...