आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भित्रियो बीवाईडी डल्फिन : भिडियो क्याप्चर गरेर सामाजिक सञ्जालमा हाल्नेले १ लाख रुपैयाँ पाउने !

काठमाडौँ । विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ । नाडा अटो शो, २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको...