काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी शनिबार गोरखापत्रमा सूचना निकालेर दरखास्त आह्वान गरेको...