आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा चुनाव : गठबन्धनमा काँग्रेसलाई कम भोट, एमालेमा पनि अन्तरघात

सातै प्रदेशका १९ सीटमा बुधबार राष्ट्रियसभाको चुनाव सम्पन्न भयो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । एक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने ।...