ललितपुर महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार परिसरमा हुने गरेका विभिन्न गतिविधिमा रोक लगाएको छ । महानगरले एक सूचना जारी गर्दै धूम्रपान तथा मद्यपान गर्न, मोटरसाइकल तथा चार...