आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बञ्चरेडाँडा क्षेत्रमा मानव स्वास्थ्यमा समस्या, फोहोर व्यवस्थापन वैज्ञानिक र व्यवस्थित हुन सकेन

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या आउन थालेको छ ।  करिब १२ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई...