आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपकुलपति छान्न आवेदन माग, एक साताभित्र दरखास्त दिनुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनोट गर्न आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको...