आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री मिलानोभिक निर्वाचित

एजेन्सी । क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अधिकारीहरुले ९९...