आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भारतीय कलाकार देखिने विज्ञापन प्रसारण गर्न प्रतिबन्ध

पाकिस्तानको विद्युतीय सञ्चार माध्यमको निगरानी गर्ने संस्था (पेमरा)ले भारतीय कलाकार देखिने विज्ञापनमा रोक लगाएको छ । भारतले जम्मु–कश्मीरको विशेष अधिकार खारेज गरेको विरोधमा पाकिस्तानले यस्तो कदम चालेको हो  । ...