आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी कार्यालयहरुलाई ३ तहमा वर्गीकरण गरेर नयाँ सरुवा मापदण्ड लागु (पूर्णपाठसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्ड संशोधन गरेको छ । ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी माापदण्ड –२०७९’ लाई संशोधन गरेर नयाँ तयार गरिएको हो । नयाँ मापदण्ड अनुसार प्रहरी युनिटहरुलाई...