आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘आक्रोश र आवेगको राजनीतिका बेला बीपीका साहित्यिक कृति महत्त्वपूर्ण हुन्छन्’

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) नेपाली साहित्यिक क्षेत्रमा सार्वाधिक चर्चित व्यक्तित्व हुन् । नेपाली साहित्य अध्ययन गर्ने हरेक व्यक्ति बीपीको साहित्य सिर्जनाबारे राम्रो परिचित छन् । नेपाली कांग्रेसका संस्थापक नेतासमेत...