आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो

काठमाडौँ । एक अग्रणी टेक्नोलोजी ब्राण्ड भिभोले आफ्नो वाई सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई२७एस सार्वजनिक गर्ने तयारी गरेको छ । खबरको अनुसार वाई२७एस आकर्षक विशेषताहरुको साथ आउने अपेक्षा गरिएको छ...