आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका महासचिव आउँदा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका छन् । शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई...