आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानबारे अनुसन्धान जारी राख्न अदालतको आदेश

पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ ।   अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश...