आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता ज्याकी श्राफको शीरमा  नेपाली टोपी !

काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी देखिएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरमा ज्याकी श्राफ नेपाली ढाकाटोपीमा सजिएका छन् ।  ...