आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पृथ्वीजयन्ती : राज्यले उत्पीडित समुदायसँग माफी माग्ने उपयुक्त दिन

आज (२७ पुसलाई) सरकारले ‘पृथ्वी जयन्ती’ मनाउन सार्वजनिक बिदा दिएको छ । यससम्बन्धी गृह मन्त्रालयको सूचनामा ‘पृथ्वी जयन्तीको अवसर’ वाक्यांश उल्लेख छ । पृथ्वीनारायण शाह जन्मेको दिनलाई ‘पृथ्वी जयन्ती’ वा...